मेरो मृत्यु उपहार दिन्छु

म यो चाहान्न स्वतन्ता र इज्जतको कुरा गरेर आफ्नै मुटुमा छुरा हान्नेहरु हो तल्लो र माथिल्लाे जात भन्दै जातको निर्धारण गर्नेहरु हो म यो युगको यस्तो मान्छे हुँ तर थाहा छैन दुनियाँलाई बुझ पचाइ रहेछ तिमीहरु तेही नाममा नजानीन्दो गरी भत्काइ रहन्छौ । म ब्राम्हाणको चुलामा र मन्दिरमा छिर्न नपाउने ? मैले छोएको नखाने ? … Continue reading मेरो मृत्यु उपहार दिन्छु